शिक्षा सचिव पौडेल र अनशनरत डा. केसीबीच के–के भयाे कुराकानी ?
shilapatra.com · Sat Jul 25 16:04:00 GMT 2026

शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेलले अनशनरत डा. गोविन्द केसीसँग सहमतिका लागि संवाद भएको बताएका छन् । शिक्षामन्त्री सस्मित पोखरेलसँगको समन्वयमा संवादमार्फत समाधान खोज्ने उद्देश्यले उनी शनिबार धनगढी पुगेका थिए ।
सचिव पौडेलले आजै उपचाररत डा. केसीलाई सेती प्रादेशिक अस्पतालमा पुगेर भेट गरेका थिए । त्यस क्रममा डा. केसी र उनका सहयोगीसँग अनौपचारिक संवाद गरी धारणा बुझिएको र आइतबार उनले उठाएका मागबारे औपचारिक संवाद हुने सचिव पौडेलले जानकारी दिए ।
Read full story at source (shilapatra.com)