डा. बरालको ‘गाँस, वास र जिन्दगी’माथि विमर्श
baahrakhari.com · Sat Jul 25 16:13:00 GMT 2026

काठमाडौं । कृषि वैज्ञानिक डा. जीत बरालको संस्मरणसंग्रह ‘गाँस, वास र जिन्दगी’माथि विमर्श सम्पन्न भएको छ । शनिबार (साउन ९) काठमाडौंमा आयोजित विमर्श कार्यक्रममा कृतिमाथि वक्ताहरू डा. अशोक थापा, डा. नम्रता पाण्डे र नियात्राकार प्रतीक ढकालले आफ्ना धारणा राखे ।
यो पुस्तक लेखक बरालको ‘बियोन्ड द ब्रेड ः टु वल्ड्र्स, वन विट्नेश’को नेपाली अनुवाद हो । अनुवाद शरद ऋतुले गरेका हुन् ।
Read full story at source (baahrakhari.com)