राप्रपा महाधिवेशनमा लिङ्देनलाई ज्ञानेन्द्र शाहीको खुला चुनौती, अध्यक्षमा उम्मेदवारी घोषणा
barnanmedia.com · Sun Jun 28 13:48:34 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता तथा प्रवक्ता ज्ञानेन्द्र शाहीले आगामी महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने निर्णय गरेका छन्। पार्टीभित्र नेतृत्वमा पुस्तान्तरण आवश्यक रहेको भन्दै उनले वर्तमान अध्यक्ष राजेन्द्र लिङदेनविरुद्ध चुनाव लड्ने तयारी गरेका हुन्।
राप्रपाको महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा हुँदैछ। अध्यक्ष लिङदेनले औपचारिक घोषणा नगरे पनि पुनः अध्यक्षमा दोहोरिने तयारी गरिरहेको बताइन्छ।
Read full story at source (barnanmedia.com)