गठबन्धन गर्न किन आत्तिए प्रचण्ड? संसद्देखि सडकसम्म आजै मिल्ने प्रस्तावको भित्री रहस्य
barnanmedia.com · Sun Jun 28 13:56:52 GMT 2026

काठमाडौँ, १४ असार:
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले संसद् र सडक जहाँ भए पनि 'आजै र अहिल्यै' सहकार्य थाल्न देखाएको तीव्र हतारोको भित्री राजनीतिक कारणहरू सार्वजनिक भएका छन्। संसद्को अंकगणित र शक्ति समीकरणमा आफू अनुकूलको वातावरण खस्कँदै गएको आभास पाएपछि प्रचण्डले तत्कालै कम्युनिष्ट तथा प्रगतिशील शक्तिहरू मिल्नुपर्ने कार्ड अघि सारेका हुन्।
Read full story at source (barnanmedia.com)