ज्योति समूहद्वारा प्रधानमन्त्री राहत कोषमा एक करोड सहयोग
barnanmedia.com · Sun Aug 30 03:27:30 GMT 2026

काठमाडौं । नेपालको व्यावसायिक घराना ज्योति समूहले बाढीपीडतलाई राहत तथा पुन:स्थापना कार्यका लागि एक करोड रुपैयाँ सहयोग गरेको छ ।
समूहका अध्यक्ष पद्म ज्योतिले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई एक करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
Read full story at source (barnanmedia.com)