पुष्पलाल स्मृति ब्याडमिन्टन साउन २५ देखि
baahrakhari.com · Sat Jul 25 16:26:16 GMT 2026
काठमाडौं । पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको १४औँ संस्करण यही साउन २५ देखि ३० गतेसम्म हुने भएको छ । राष्ट्रिय ब्याडमिन्टन संघ नेपालले प्रतियोगिता आयोजना गर्न लागेको हो ।
प्रतियोगितालाई यो वर्ष ब्याडमिन्टन खेल सामग्री उत्पादक कम्पनी लिनिङले प्रायोजन गर्नेछ । लिनिङसँग प्रायोजनसम्बन्धी सम्झौता भएको संघका महासचिव सुनिलमान शाक्यले जानकारी दिए ।
Read full story at source (baahrakhari.com)