एसियन गेम्स पुरुष क्रिकेट छनोट : ओमानलाई हराउँदै नेपाल फाइनलमा
nagariknews.nagariknetwork.com · Sun Jun 07 04:04:06 GMT 2026
एसियन गेम्स पुरुष क्रिकेट छनोटको सेमिफाइनलमा नेपालले ओमानमाथि सहज जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ।
सिंगापुरमा जारी खेलमा नेपालले ओमानमाथि ८ विकेटको जित हासिल गरेको हो। ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले ९.२ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो।
Read full story at source (nagariknews.nagariknetwork.com)