पोखरामा अनलाइन अनलाइन ठगीमा संलग्न रहेको आरोपमा, भारतीय नागरिकसहित दुई जना नियन्त्रणमा
nepalnews.com · Sat Jul 25 16:28:31 GMT 2026

गण्डकी। जिल्ला प्रहरी कार्यालय, कास्कीले अनलाइन ठगीमा संलग्न रहेको आरोपमा एक भारतीय नागरिकसहित दुई जनालाई पक्राउ गरेको छ।
अनलाइन माध्यमबाट विदेश भ्रमण र रोजगारीको प्रलोभन देखाएर सर्वसाधारणबाट रकम असुल्ने सप्तरीको कञ्चनपुर नगरपालिका–१२ का २६ वर्षीय विवेक रेग्मी र भारतको कर्नाटक राज्यका ३० वर्षीय मोहम्मद याशिरलाई शुक्रबार नियन्त्रणमा लिइएको हो।
Read full story at source (nepalnews.com)