पर्यटनको उत्तर आधुनिक यात्रा
arthadabali.com · Sat Jul 25 16:30:32 GMT 2026

धार्मिक पर्यटन अव केवल रेखीय यात्रा रहेन । यो त्रक्रिय यात्रामा रूपान्तरण हुँदैछ । आस्था र विश्वास बाट अघि बढेर जीवन दर्शन र परिवर्तनको पूर्णता प्रेरित खोजमा बदलिदैं छ । आजको पुस्ता बदलिँदो छ । जेनजी पुस्ता अब उत्तर आधुनिक पुस्ता पनि हो ।
सभ्यताको प्रारम्भबाट मान्छे ज्ञान खोज्दै हिडेको छ, आश्चर्यको खोजीमा छ, तिलश्मी भूमि खोज्छ, आफुलाई चकित पार्ने समाज र सभ्यता खोज्छ अनि चकित पर्नुमा उपलब्धि मान्छ । यसरी सँधैभरि पर्यटन नयाँ/नयाँ आयाम र स्वरुपमा अघि बढेको छ ।
Read full story at source (arthadabali.com)