नेदरल्यान्ड्सको लगातार दोस्रो जित
baahrakhari.com · Sat Jul 25 16:32:55 GMT 2026
काठमाडौं । घरेलु टोली नेदरल्यान्ड्सले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी शृंखलामा लगातार दोस्रो जित निकालेको छ । शनिबार उट्रेचस्थित स्पोर्टपार्क मार्सचाल्करविर्डमा नेदरल्यान्ड्सले नामिबियालाई ५८ रनले निराश बनाएको हो ।
नेदरल्यान्ड्सले प्रस्तुत गरेको २५२ रनको लक्ष्य पछ्याएको नामिबियाले ४७.५ ओभरमा सबै विकेट गुमाएर १९३ रन मात्र बनाउन सक्यो ।
Read full story at source (baahrakhari.com)