फुटबलर्स मिसन टुगेदरको अध्यक्षमा राणा
baahrakhari.com · Sat Jul 25 16:46:23 GMT 2026
काठमाडौं । फुटबलका पूर्वखेलाडी भिक्टर राणाको अध्यक्षमा फुटबलर्स मिसन टुगेदरको नयाँ कार्यसमिति गठन गरिएको छ । शनिबार (साउन ९) काठमाडौमा भएको तेस्रो साधारणसभाबाट राणाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति नै निर्विरोध चयन गरिएको हो ।
एक महिलासहित पाँच उपाध्यक्षमा विज्ञानराज शर्मा, निरञ्जनविक्रम राणा, सरिला श्रेष्ठ, उपेन्द्रमान सिंह र विराटजंग शाह छन् । महासचिवमा धीरेन्द्र प्रधान चयन भए ।
Read full story at source (baahrakhari.com)