कुनै पनि व्यक्तिमाथि कालो मसी प्रहार गर्ने कार्य अस्वीकार्यः सभापति थापा
canadanepal.com · Sat Jul 25 17:15:58 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले कुनै पनि व्यक्तिमाथि कालो मसी प्रहार गर्ने, दुव्र्यवहार गर्ने वा अराजक गतिविधिमा उत्रिने कार्य कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन् ।
प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि भएको आक्रमण निन्दनीय रहेको भन्दै सभापति थापाले यस्तो बताएका हुन् ।
Read full story at source (canadanepal.com)