कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान
baahrakhari.com · Sat Jul 25 17:14:37 GMT 2026

सुर्खेत । कर्णाली प्रदेशमा नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया सुरु गरिएको छ ।
शनिबार (साउन ९) बेलुका प्रदेश प्रमुख यज्ञराज जोशीले मुख्यमन्त्री यामलाल कँडेलको राजीनामा स्वीकृत गरेका थिए । त्यससँगै उनले मुख्यमन्त्री पदका निम्ति बहुमतको दाबी पेस गर्न प्रदेशसभा सदस्यहरूलाई यही साउन १२ गते अपराह्न ५ बजेसम्मको समय दिएका प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
Read full story at source (baahrakhari.com)