बौल्यानामा खानेपानी हाहाकार : पढ्न छोडेर ग्यालेन बोक्छन् विद्यार्थी
annapurnapost.com · Sun Jun 07 04:15:28 GMT 2026

हुम्ला : हुम्लाको ताँजाकोट गाउँपालिका–१ स्थित बौल्याना बस्तीमा खानेपानीको चरम अभाव भएको छ। परम्परागत रूपमा रसाइरहेको मूलमा पानीको मात्रा बढाउने आसमा डोजर प्रयोग गरिएपछि पुरानो मूलसमेत सुकेर पानी ठप्प भएको स्थानीय मिलन खड्काले बताए।
मूल सुकेपछि अहिले बौल्यानावासीलाई खानेपानीका लागि निकै कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ। स्थानीय पानीकै लागि निकै तल रहेको पुम खोला पुग्नुपर्छ भने कतिपय उकालो जेठोबाटो हिँडेर काँडागाउँ पुग्न बाध्य छन्।
Read full story at source (annapurnapost.com)