सुनको मूल्य ५ हजार ४०० रुपैयाँले बढ्यो
nepalwatch.com · Wed Jul 22 05:56:18 GMT 2026
काठमाडौँ – नेपाली बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । हिजो मंगलबारको तुलनामा सुन तोलामा ५ हजार ४०० र चाँदी ११० रुपैयाँले बढेको हो ।
Read full story at source (nepalwatch.com)