विपदबाट बच्न मनसुन अवधिभर सावधानी अपनाउन आग्रह
nepalwatch.com · Thu Jul 23 01:20:02 GMT 2026
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन अवधिभर बाढी पहिरो, कटान, डुबान, चट्याङ, सर्पदंश जस्ता जोखिमको सम्भावना उच्च भएकाले विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।
Read full story at source (nepalwatch.com)