स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
nepalwatch.com · Thu Jul 23 08:52:27 GMT 2026
तेहरान। इरानको इस्लामिक रिभोलुसन गार्ड कप्र्स (आइआरजिसी) ले तीन वटा तेल ट्यांकरहरूलाई स्ट्रेट अफ होर्मुजबाट जानबाट रोकेको उल्लेख गर्दै यीनीहरु मध्ये एउटामा विस्फोट पछि आगलागी भएको जनाएको छ।
Read full story at source (nepalwatch.com)