फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
nepalwatch.com · Fri Jul 24 05:42:10 GMT 2026
पेरिस – फ्रान्सले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालको पहुँचमा प्रतिबन्ध लगाउने प्रस्ताव अघि सारेको छ। बालबालिकालाई अत्यधिक स्क्रिन टाइमबाट जोगाउने उद्देश्यसहित ल्याइएको यो प्रस्तावलाई राष्ट्रपति इम्यानुएल म्याक्रोँले समर्थन गरेका छन्। एएफपीका अनुसार संसद्ले नयाँ वर्षदेखि यस विषयमा बहस सुरु गर्ने अपेक्षा गरिएको छ।
Read full story at source (nepalwatch.com)