देशका विभिन्न स्थानमा सात वटा राजमार्ग तथा सडक खण्ड अवरुद्ध
nepalwatch.com · Thu Jul 23 05:02:13 GMT 2026
काठमाडौं – अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो खस्दा प्रमुख राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीले बिहीबार बिहान ९:३० बजेसम्म गरेको अपडेट अनुसार विभिन्न सडकहरू अवरुद्ध छन्।
Read full story at source (nepalwatch.com)