बाढीपहिरोका कारण यी सडक छन् अवरूद्ध
setopati.com · Sun Aug 30 03:41:34 GMT 2026

बाढीपहिरोका कारण रसुवासहित विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात सेवा प्रभावित भएको छ।
सडक विभागका अनुसार इलाम, काभ्रेपलाञ्चोक, मकवानपुर, रसुवा र नुवाकोटका विभिन्न सडक अवरुद्ध छन्।
Read full story at source (setopati.com)