३१ जिल्लामा आकस्मिक बाढीको जोखिम, नुवाकोट र रसुवामा उच्च सम्भावना
lokaantar.com

देशका ३१ जिल्लाका स–साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको जोखिम रहेको जनाइएको छ ।
आइतबार पाँचथर, तेह्रथुम, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोकबाट बहने स–साना नदीमा बहाव उल्लेख्य बढ्ने जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
Read full story at source (lokaantar.com)