भोटेकोसी विनाशकारी बाढी : पूर्वाधार क्षेत्रमा ठूलो क्षति, दर्जन पुल बगे, उत्तिकै संख्यामा विद्युत् आयोजना बन्द
khabarhub.com · Thu Aug 27 12:21:19 GMT 2026

काठमाडौं – बुधबार बिहान चीनको तिब्बतमा गएको हिमपहिरो र हिमनदी पतनका कारण भोटेकोसी नदीमा आएको विनाशकारी आकस्मिक बाढीले उत्तरी सीमा क्षेत्र र तल्लो तटीय करिडोरको भौतिक पूर्वाधार क्षतविक्षत पारेको छ।
भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालका अनुसार प्रारम्भिक अनुमानमा यस भीषण बाढीले नेपालको पूर्वाधार क्षेत्रमा मात्रै २ खर्ब रुपैयाँभन्दा बढीको क्षति पुर्याएको छ ।
Read full story at source (khabarhub.com)