बाढीपीडितका लागि कोशी सरकारले ३ करोड दिने
nepalviews.com · Thu Aug 27 12:24:00 GMT 2026

विराटनगर । कोशी प्रदेश सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारका लागि ३ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले बाढी प्रभावितका लागि राहत तथा उद्धारमा सहयोग पु¥याउने उद्देश्यले उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो।
Read full story at source (nepalviews.com)