छिन्नलता पुरस्कारबाट पाँच स्रष्टा पुरस्कृत
deshsanchar.com · Sat Jul 25 14:08:52 GMT 2026

काठमाडौँ – वरिष्ठ गीतकार रमोलादेवी शाह ‘छिन्नलता’को सम्मानमा स्थापना गरिएको ‘छिन्नलता गीत पुरस्कार’ वरिष्ठ गायक मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई प्रदान गरिएको छ।
Read full story at source (deshsanchar.com)