जिल्ला अदालत मुगुमा अधिकांश मुद्दा फर्छ्योट, न्याय सम्पादनमा सुधार
deshsanchar.com · Sat Jul 25 16:17:47 GMT 2026

मुगु – जिल्ला अदालत मुगुले आर्थिक वर्ष २०८२/८३ मा दर्ता भएका अधिकांश मुद्दा तथा निवेदन फर्छ्योट गरेको जनाएको छ। अदालतका अनुसार देवानी, फौजदारी, सम्बन्ध विच्छेद, अंश, लेनदेन लगायतका विभिन्न प्रकृतिका मुद्दामा नियमित सुनुवाइ गरी न्याय सम्पादनलाई प्रभावकारी बनाइएको हो।
Read full story at source (deshsanchar.com)