लिमिटेडको ३२ सय क्विन्टल खाद्यान्न हुम्लामा ढुवानी
deshsanchar.com · Sat Jul 25 15:45:33 GMT 2026

हुम्ला – काठमाडौँबाट रसुवागढी हुँदै तिब्बती मार्ग भएर खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडको खाद्यान्न हुम्ला आइपुगेको छ। लिमिटेडले सो मार्ग भएर हुम्लामा खाद्यान्न ढुवानी गरिरहेको र यसअघि हिउँदमा नारा नाका बन्द भएकामा हाल कागजात मिलाउन समय लागेकाले आर्थिक वर्षको अन्तिम समयमा सो खाद्यान्न ढुवानी भएर आइपुगेको हो।
Read full story at source (deshsanchar.com)