सर्केगार्डमा सुपथ मूल्यको फार्मेसी स्थापना
deshsanchar.com · Sat Jul 25 13:32:52 GMT 2026

हुम्ला – जिल्लाको मध्य क्षेत्रको सर्केगार्ड गाउँपालिका केन्द्र सर्केगार्ड बजारमा सुपथ मूल्यको फार्मेसी स्थापना गरिएको छ। सेवाग्राही बिरामीलाई सहज र सुपथ मूल्यमा औषधि बिक्री वितरण गर्नका लागि ताक्ला फार्मेसी स्थापना गरी सञ्चालनमा आएको हो।
Read full story at source (deshsanchar.com)