भोटेकोशी बाढी अपडेट : मृतक ७३४ पुगे, सम्पर्कविहीन २४९८
himalpress.com · Sun Aug 30 03:52:21 GMT 2026

काठमाडौँ- भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेको संख्या ७३४ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म ७३४ जनाको शव भेटिएको हो। २ हजार ४९८ जना हालसम्म सम्पर्कविहीन रहेको जनाइएको छ। र उद्धारका लागि १९ हजार ८९५ सुरक्षाकर्मी परिचालन भएका छन्।
Read full story at source (himalpress.com)