लागूऔषध सहित ८ जिल्लाबाट १४ जना पक्राउ
nagariknews.nagariknetwork.com · Thu May 14 09:06:59 GMT 2026

अवैध लागूऔषध सहित प्रहरीले ८ जिल्लाका विभिन्न स्थानबाट १४ जनालाई नियन्त्रणमा लिएको छ।
मोरङ , विराटनगर महानगरपालिका-३ बाट नियन्त्रित लागूऔषध डाइक्लोमाइन ३ हजार ९ सय ७० ट्याब्लेट र ट्रामाडोल ३ हजार ९ सय ९० ट्याब्लेट सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)