नेकपाले बाढी पीडितलाई २५ लाख सहयोग गर्ने
lokaantar.com

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले रसुवा बाढीबाट पीडितका लागि २५ लाख रूपैयाँ सहयोग गर्ने भएको छ ।
बाढीपीडितको सहयोगका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा तत्काल २५ लाख रूपैयाँ नगद जम्मा गर्ने निर्णय गरेको हो ।
Read full story at source (lokaantar.com)