भारतका ३६ दिने विद्यार्थी आन्दोलन सफल !
barnanmedia.com · Sat Jul 25 21:35:00 GMT 2026

भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका छन्। निट (NEET) परीक्षाको प्रश्नपत्र चुहावट प्रकरणमा व्यापक जनआक्रोश बढेपछि उनले यो निर्णय लिएका हुन्।
पछिल्लो ३६ दिनदेखि जन्तर–मन्तरमा कक्रोच जनता पार्टी (सीजेपी) को आह्वानमा धर्ना तथा आन्दोलन चलिरहेको थियो। आन्दोलनकारीहरूले “प्रधानको राजीनामाभन्दा कममा सम्झौता नहुने” अडान लिएका थिए। अन्ततः उनीहरूको माग पूरा भएको छ।
Read full story at source (barnanmedia.com)