चीनतर्फ १०४ जना नेपाली बेपत्ता
onlinekhabar.com · Sun Aug 30 03:58:28 GMT 2026

१४ भदौ, काठमाडौं । चीनको तिब्बत स्वायत्त क्षेत्रस्थित केरुङ सीमा नाकामा आएको भीषण बाढीमा परी १०४ जना नेपाली नागरिक बेपत्ता भएका छन्।
चिनियाँ सरकारी सञ्चारमाध्यम सीजीटीएनले आइतबार बिहान आयोजित पत्रकार सम्मेलनलाई उद्धृत गर्दै यो तथ्यांक सार्वजनिक गरेको हो।
Read full story at source (onlinekhabar.com)