अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
barnanmedia.com · Sun Jun 28 14:25:45 GMT 2026

नेपाल प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २५ जनालाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, काठमाडौँबाट दुई जना, दाङ र रूपन्देहीबाट एक/एक जना, कैलालीका विभिन्न स्थानबाट आठ जना पक्राउ परेका छन् । गोरखाबाट दुई जना, बाँके र दार्चुलाबाट एक/एक जना पक्राउ परेको प्रहरीले जनाएको छ ।
Read full story at source (barnanmedia.com)