ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल
nepallive.com · Sun Jun 07 04:54:10 GMT 2026
काठमाडौँ– सिंगापुरमा भइरहेको एसियन गेम्स पुरुष क्रिकेट छनोटको सेमिफाइनलमा नेपालले ओमानमाथि सहज जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ ।
सिंगा ओभल ग्राउन्डमा आइतबार बिहान भएको खेलमा नेपालले ओमानमाथि ८ विकेटको जित हासिल गरेको हो ।
Read full story at source (nepallive.com)