सरकारले डा. केसीसँग आइतबराऔपचारिक संवाद गर्ने
barnanmedia.com · Sat Jul 25 22:29:25 GMT 2026

सत्याग्रहमा बसिरहेका प्रा.डा. गोविन्द केसीसँग सरकारका प्रतिनिधिले आइतबरा औपचारिक संवाद गर्ने भएका छन्।
शनिबार शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुणामणि पौडेलले डा. केसीसँग सहमतिका लागि अनौपचारिक संवाद भएको बताए। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँगको समन्वयमा वार्ता तथा संवादमार्फत समाधान खोज्ने उद्देश्यले पौडेल शनिबार दिउँसो धनगढी पुगेका थिए।
Read full story at source (barnanmedia.com)