भोटेकोसी नदीमा गाडीसहित चालक बेपत्ता
barnanmedia.com · Sat Jul 25 22:55:01 GMT 2026

चीनबाट आयात भएको एसआरएम कम्पनीबाट निर्मित विद्युतीय इभी आज साँझ भोटेकोसी नदीमा खस्दा चालकसहित इभी बेपत्ता भएको छ ।
रसुवाका सहायक प्रजिअ द्रुवप्रसाद अधिकारीका अनुसार सवारीसाधनसँगै बेपत्ता हुनेमा रसुवा जिल्ला कालिका गाउँपालिका –३ निवासी २२ वर्षीय सविन तामाङ रहेका छन् ।
Read full story at source (barnanmedia.com)