सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते
barnanmedia.com · Sat Jul 25 23:06:38 GMT 2026

सिरियाको मध्य–पूर्वी मरुभूमी क्षेत्रमा शनिबार दुई यात्रुबाहक बसहरू एक आपसमा ठक्कर खाँदा भएको दुर्घटनामा कम्तीमा ३५ जनाको मृत्यु भएको सिरियाली सञ्चार माध्यमले जनाएका छन्। घटनामा थप ३० जना घाइते भएको जनाइएको छ।
सिरियाली समाचार संस्था सानाले स्वास्थ्य मन्त्रालयका एक अधिकारीलाई उद्धृत गर्दै बस दुर्घटनामा कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने थप ३० जना घाइते भएका छन्।
Read full story at source (barnanmedia.com)