सहकारी (पहिलो संशोधन) विधेयक स्वीकृत
ratopati.com · Sun Jun 28 14:42:29 GMT 2026

काठमाडौँ । प्रतिनिधि सभाको आइतबारको दोस्रो बैठकमा ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ लाई विचार गरियोस् भन्ने बहुमतले स्वीकृत भएको छ ।
अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएको सो विधेयकमाथिको सैद्धान्तिक छलफलपछि निर्णयार्थ पेस गर्दा स्वीकृत भएको हो ।
Read full story at source (ratopati.com)