मार्क्सको भनाइ उद्धृत गर्दै शंकर पोखरेलले गरे ओली–प्रचण्डको आलोचना
shilapatra.com · Sun Jun 28 14:41:43 GMT 2026

नेकपा एमालेका महासचिव शंकर पोखरेल वामएकताको विपक्षमा उभिएका छन् । अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरूले आइतबार मदन जयन्तीका अवसरमा आयोजित कार्यक्रममा वामएकताको पक्षमा अभिव्यक्ति दिएका थिए ।
माधवकुमार नेपाल र झलनाथ खनालसमेतले वाम एकताका लागि आवाज उठाएकै साँझ पोखरेलले विगतका घटनाको पुनरावृत्ति गर्न नहुने बताएका हुन् ।
Read full story at source (shilapatra.com)