प्रधानमन्त्री अपरिपक्व र हल्का ढङ्गले जानुभयो : सांसद खड्का
ratopati.com · Sun Aug 30 04:15:02 GMT 2026

नेपाली कांग्रेसका नेता भरतबहादुर खड्का डोटी जिल्लाको प्रतिनिधि सभा सदस्य हुन् । ०८२ को आमनिर्वाचनमा खड्का १४ हजार ८९७ मतसहित विजयी भए । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार दीपकबहादुर धामीले १४ हजार ११० मत प्राप्त गरे ।
सांसद्सँग स्तम्भका लागि खड्कासँग गरिएको कुराकानी :
Read full story at source (ratopati.com)