भोटेकोशी बाढी अपडेट : ७३४ शव फेला, २४९८ सम्पर्कविहीन र ८,१८६ जनाको उद्धार
rajdhanidaily.com · Sun Aug 30 04:12:40 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज बिहान ९:०० बजेसम्मको अध्यावधिक विवरण सार्वजनिक गर्दै ७३४ जनाको शव फेला परेको र २४९८ जना अझै सम्पर्कविहीन रहेको जनाएको छ।
प्राधिकरणका अनुसार बाढीका कारण चितवनमा सबैभन्दा बढी २५९, नवलपरासी पूर्वमा १८४, रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोर्खामा ५८, नवलपरासी पश्चिममा ८२ तथा तनहुँमा ३६ जनाको शव फेला परेको छ।
Read full story at source (rajdhanidaily.com)