नेकपाले बाढीपीडितलाई २५ लाख रुपैयाँ दिने
nepallive.com · Sun Aug 30 04:12:37 GMT 2026

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले रसुवा बाढीबाट पीडितहरूको सहयोगमा प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा तत्काल २५ लाख रुपैयाँ नगद जम्मा गर्ने निर्णय गरेको छ।
पार्टीले आवश्यक राहत सामग्रीसमेत सम्बन्धित जिल्लामा पठाउने निर्णय गरेको जनाएको छ।
Read full story at source (nepallive.com)