हिल्साबाट फर्कन थाले पर्यटक
gorkhapatraonline.com · Sun Aug 30 04:11:38 GMT 2026

काठमाडौँ हुँदै रसुवाको केरुङ नाकाबाट मानसरोवर कैलाशको दर्शन गर्न गएका पर्यटक हुम्ला जिल्लाको हिल्सा नाकाबाट फिर्ता हुन थालेका छन् ।
भोटेकोशी बाढीका कारण केरुङ नाका पूर्ण रूपमा अवरुद्ध भएपछि पर्यटक अर्को नाका हिल्साबाट नेपाल फिर्ता हुन थालेका हुन् ।
Read full story at source (gorkhapatraonline.com)