रसुवाको भोटेकोसीमा गाडीसहित चालक बेपत्ता
newspolar.com · Sun Jul 26 00:03:41 GMT 2026

काठमाडौँ, ९ साउनः चीनबाट आयात भएको एसआरएम कम्पनीबाट निर्मित विद्युतीय इभी शनिवार साँझ भोटेकोसीमा खस्दा चालकसहित इभी बेपत्ता भएको छ ।
रसुवाका सहायक प्रजिअ द्रुवप्रसाद अधिकारीका अनुसार सवारीसाधनसँगै बेपत्ता हुनेमा रसुवा जिल्ला कालिका गाउँपालिका–३ निवासी २२ वर्षीय सविन तामाङ रहेका छन् ।
Read full story at source (newspolar.com)