कक्रोज पार्टीले फिर्ता लियो आन्दोलन, सरकारसँग के भयो सहमति ?
barnanmedia.com · Sun Jul 26 00:10:33 GMT 2026

भारतका संघीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले मन्त्रिपरिषदबाट राजीनामा दिएपछि भारतमा आन्दोलनरत कक्रोच जनता पार्टी (सिजेपी)ले शनिबार आन्दोलन फिर्ता लिएको छ ।
सरकारबाट अन्य मागहरु पनि समाधान गर्ने आश्वासन पाएपछि सिजेपीले ३७ दिनदेखि चलिरहेको आन्दोलन फिर्ता लिएको हो । राजधानीको संविधान क्लबमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सीजेपीका मुख्य प्रवक्ता सौरव दासले भने, ‘हामी सहमति भएका सर्तहरू सहमति भएका समय सीमाभित्र कार्यान्वयन हुनेछन् भन्ने बुझाइका साथ सिजेपीले सद्भावनामा आन्दोलन फिर्ता लिन्छ ।’
Read full story at source (barnanmedia.com)