विश्वकपको मञ्चमा १० वर्षीय एरोनले फहराए नेपालको झण्डा र ब्यानर
barnanmedia.com · Sun Jun 28 14:39:22 GMT 2026
काठमाडौँ, १४ असार:
नेपालमा कक्षा ५ मा अध्ययनरत युरो स्कुलका १० वर्षीय बालक एरोन पण्डितले विश्व खेलकुदको सबैभन्दा ठूलो मञ्च फिफा विश्वकप २०२६ मा नेपालको पहिचान झल्काएका छन्। आफ्नो जीवनको ठूलो सपना पूरा गर्ने क्रममा नेपालदेखि झन्डै ८ हजार ५ सय माइलको लामो यात्रा तय गरी उनी अमेरिका पुगेका हुन्।
Read full story at source (barnanmedia.com)