फ्रान्स र स्पेनमा भीषण डढेलो, २ लाख ५० हजारभन्दा बढी मानिस विस्थापित
baahrakhari.com · Sun Jul 26 00:24:05 GMT 2026

काठमाडौं । दक्षिण–पश्चिमी फ्रान्स र स्पेनमा फैलिएको भीषण डढेलोका कारण २ लाख ५० हजारभन्दा बढी मानिस घर छाड्न बाध्य भएका छन् । बीबीसी का अनुसार, तीव्र हावा र अत्यधिक तापक्रमका कारण आगो नियन्त्रणमा लिन कठिनाइ भइरहेको छ ।
दक्षिण–पश्चिम फ्रान्समा तीव्र हावाका कारण डढेलो बोर्दो सहरतर्फ फैलिन थालेपछि अग्निनियन्त्रकहरूलाई आगो नियन्त्रण गर्न निकै कठिन भइरहेको बताइएको छ । एक अधिकारीले डढेलो अझै नियन्त्रणमा आउन धेरै बाँकी रहेको बताएका छन् ।
Read full story at source (baahrakhari.com)