हेर्नुस् आजको राशिफल
himalpress.com · Sun Jul 26 00:39:47 GMT 2026

आइतबार, १० साउन २०८३ (२६ जुलाई २०२६)।
मेष : नयाँ कार्य वा रोजगारीको योजना बन्नेछ। रमणीय र सुखद् यात्राको योग छ। ज्ञानमा वृद्धि हुनेछ। गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ। शैक्षिक र वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। आजको मन्त्र- हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने।
Read full story at source (himalpress.com)