कार्यालय मुगुमा, काम जुम्लामा
gorkhapatraonline.com · Sun Aug 30 04:19:24 GMT 2026

चीनसँगको सीमानाका जोड्ने अति नै महत्वपूर्ण मानिएको नाक्च्यालाङ्ना सडक निर्माण सुरु भएको करिब १९ वर्ष पुग्दा पनि हालसम्म सम्पन्न हुन सकेको छैन ।
यति धेरै वर्षसम्म करिब १७ किलोमिटर मात्र सडकको ट्र्याक खोलिएको छ । सडक कामको प्रगति निकै सुस्त गतिमा छ । नाक्च्यालाङ्ना सडकलाई मुगुको मात्र नभई कर्णाली प्रदेशकै महìवपूर्ण व्यापारिक तथा रणनीतिक सडकका रूपमा रहेको छ ।
Read full story at source (gorkhapatraonline.com)