फ्रान्स र स्पेनमा डढेलोको कहर, २ लाख ५० हजारभन्दा बढी विस्थापित
shilapatra.com · Sun Jul 26 00:43:00 GMT 2026

फ्रान्स र स्पेनमा फैलिएको भीषण डढेलोका कारण २ लाख ५० हजारभन्दा बढी मानिस सुरक्षित स्थानमा सारिएका छन् ।
फ्रान्सको दक्षिण–पश्चिम क्षेत्रमा तीव्र हावा र उच्च तापक्रमका कारण आगो नियन्त्रणमा आउन नसकेको अधिकारीहरूले बताएका छन् । बोर्डो शहरनजिकका सातवटा नगरका बासिन्दालाई पनि तत्काल स्थानान्तरण गरिएको छ ।
Read full story at source (shilapatra.com)